Saturday, August 9, 2014

shree krishna hami maaj rahenan

कोलिवुड का नायक श्री कृष्ण श्रेष्ठ को उपचारक क्रम म दिल्ली स्थित अप्पोलो होस्पिटल मा निधन भएको छ|उन्को फोक्सो म पनि जमेर दुख भएपछी देल्ल्ही पुगेका कृष्ण लाई भर्न गरेर उपचार चलिरहेको थियो| उन्ले हल्चल नै विवाह गरेका थिए| डाक्टर को भनइए अनुसार उन्को मिर्तु Deep निमोनिय ले भएको हो |